ग्राहक पहिचान फाराम (KYM)


अनुसूची १
सहकारी विभागले जारी निर्देशन बमोजिम
सदस्य पहिचान फारम

(दफा ३ को उपदफा ३.१ संग सम्बन्धित)


क. व्यक्तिगत विवरण
सदस्यको फोटो अपलोड गर्नुहोस्। 1 MB सम्म
ख. पारिवारिक विवरण
ग. पेसाको विवरण
(२०) आफू,पति वा पत्नीबाहेक परिवारमा अर्को मुख्य कमाउने सदस्यः
(२२) आफैं वा परिवारको कुनै सदस्य उच्च पदिय वा आर्थिक, सामाजिक वा राजनीतिक भूमिकामा भए विवरणः
(२३) शेषपछिको हकवालाको विवरणः
घ. बसाईको विवरण
(२४) स्थायी ठेगाना
प्रदेशः तीन
(२५) अस्थायी ठेगाना
च. सहकारी सदस्यता
(३३) अर्को सहकारी संस्थाको पनि सदस्य भएको भए विवरणः
संस्थाको नाम
ठेगाना
सदस्यता नं.
(३५) आफूबाहेक परिवारको सदस्य अर्को सहकारी संस्थाको सदस्य भएको भए विवरणः
नाम, थर
नाता
संस्थाको नाम र ठेगाना
सदस्यता नं
(३६) आफैं अन्य सहकारी संस्थाको पनि सदस्य भएको भए दोहोरो वा बहुसंस्थामा सदस्यताको प्रयोजनः
(३७) आफूबाहेक परिवारको सदस्य अन्य सहकारी संस्थाको सदस्य भएको भए दोहोरो वा बहुसंस्थामा सदस्यताको प्रयोजनः
(३९) परिवारको अर्को सदस्य पनि यसै संस्थाको सदस्य भएको भए विवरणः
नाम, थर
सदस्यता नं.
च. आयस्रोतको विवरण
(४०) वार्षिक पारिवारिक (आफ्नो, पति वा पत्नीको र एउटै भातभान्छाका सदस्यहरूको) आम्दानी
(जग्गाको खुद आयस्ता, नोकरीको पारिश्रमिक, व्यवसायको मुनाफा, इत्यादि)
(४१) रु. ४ लाखभन्दा बढी वार्षिक पारिवारिक आम्दानी भए पछिल्लो आर्थिक वर्षको आय र स्रोतको विवरणः
स्रोत रकम (रु.)    
१. खेतीपाती
२. व्यवसाय
३. स्वदेशी रोजगारी
४. वैदेशिक रोजगारी
छ. वित्तीय कारोबारको विवरण
(४२) प्रारम्भमा संस्थामा जम्मा गर्ने वा हालसम्म संस्थामा जम्मा गरिसकेको रकमको विवरण
बापत रकम (रु.)    
१. शेयर
२. बचत
(४५) अभिलेखमा राख्नयोग्य थप विवरण वा द्रष्टव्यः
ज. स्वघोषणा
१. मैले पेश गरेको यो विवरणमा भविष्यमा कुनै परिवर्तन आएमा त्यस्तो परिवर्तन भएका मितिले ३५ दिन भित्र संस्थामा पेश गर्नेछु।
२. मैले माथि पेश गरेको मेरो सम्पूर्ण विवरण ठीक, दुरुस्त छ। भुट्टा ठहरे कानुनबमोजिम सहुँला, बुझाउँला।
नजिकको चोकबाट आफ्नो घर सम्म जाने नक्सा बनाएर scan गरी यहाँ upload गर्ने 1 MB सम्म
मिति
झ. संलग्न कागजातहरू
संलग्न कागजात scan गरी यहाँ upload गर्ने 1 MB सम्म
ञ. सिफारिस (दर्ता भए पश्चात हुने सदस्यको हकमा)
यसमा उल्लेख भएका व्यक्तिलाई म राम्ररी चिन्दछु। निजले मेरो रोहवरमा सहीछाप गरेका हुन्। मैले जानेबुझेसम्म निजले पेश गरेको विवरण ठीक भएकाले निजको निवेदनअनुसार सहकारी संस्थाको सदस्यता प्रदान गर्न सिफारिस गर्दछु।
(१) सिफारिसकर्ता सदस्यको
(२) सिफारिसकर्ता सदस्यको
wpChatIcon
wpChatIcon